आस्था बचत तथा ऋण सहकारी लि को सदस्य शिक्षा कार्यक्रम सम्पन्न ।

newspic/Picture1.jpg

आस्था बचत तथा ऋण सहकारी लि। ले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । मिती २०७६ माघ १७ गते शुक्रबार सम्पन्न भएको हो। उक्त कार्यक्रममा ६० जना सेयर सदस्य उपस्थित थिए भने कार्यक्रमको अध्यक्ष्यता निलकन्ठ आचार्यले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सहजिकरण यस संस्थाका सचिव नारायण प्र. आचार्य ज्यूले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन तथा व्यवस्थापन यस संस्थाका ऋण अधिकृत रोशन पौडेलले गर्नुभएको थियो । त्यस्तै स्वागत मन्तव्य संस्थाका सञ्चालक समिति सदस्य रुद्र ब. कार्की (राजु) ज्यूले राख्नुहुदै सदस्यहरुको सामुहिक प्रयासले मात्र संस्थाको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

Photos View All

Videos See All

Recent Notice

आदरणीय सदस्यज्यूहरुमा अत्यन्त जरूरी सूचना

Published on: 2020-03-22    

आदरणीय सदस्यज्यूहरु, Read more

Download Preview